Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन

कैलाली । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन हुनुभएकाे छ। कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। यसअघि आधा दर्जन आकांक्षी देखिएपछि चुनाव हुने तय भएको थियो। तर, आकांक्षीहरू बिच सहमति भएपछि संसदीय…