Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


प्रमिला यादवद्वारा उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता

काठमाडाैं । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदकाे निर्वाचनका लागि उम्मेदवारी दिनुभएकी जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । सत्तारूढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादवलाई समर्थन गर्दै साेमबार प्रमिलाले उम्मेदवारी फिर्ता लिनुभएको हो । यादव…