Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


गठबन्धनबाट तीन जनाको उम्मेदवारी पर्ने देखियो : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) ले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताउनुभएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी गर्दा बैठक निष्कर्षबिहीन भएको र आफ्नो पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने बताउनुभएको हो । अध्यक्ष राउतले उपराष्ट्रपतिको निर्वाचनमा महिला…