Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल

सप्तरी । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो । सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आज आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियानको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै भ्रष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय हुने उहाँले चेतावनी दिनुभयो । जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै एमाले सचिव रघुवीर…