Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


माघ ५ मा देशको नवौँ सभामुखकाे छिनाेफानाे हुँदै

काठमाडाैं । आगामी माघ ५ मा देशको नवौँ सभामुख चयन हुँदैछ । मुलुक गणतान्त्रिक शासन प्रणालीमा गएपछिको भने चौथो सभामुखको चुनाव हुन लागेको हो । प्रतिनिधिसभामा कसैको स्पष्ट बहुमत नआएपछि माओवादी नेतृत्वमा बनेको सात दलीय गठबन्धनले संवैधानिक पदमा आफ्नो प्रभुत्वको दावी गरेको छ । यद्यपि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको मात्र होइन,…