Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


विमान दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । उहाँले आइतबार दिउँसाे आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे दु:ख व्यक्त गर्नुभएकाे हाे । विमान दुर्घटनाको बारेमा प्रभावकारी उद्दारका गर्नका लागि उहाँले सरकारसँग आग्रह समेत गर्नुभएकाे छ। विमान दुर्घटना हुँदा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली…