काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख र उपसभामुख पदकाे चयनका लागि संविधानले दिएको समय सीमा सोमबार सकिंदै छ । प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हाे । सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाएको छैन । सभामुख चयनका लागि सोमबार पनि प्रदेश सभाको…