Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन घिमिरेलाई सभामुखमा निर्वाचित गर्नुपर्छ : हितराज पाण्डे

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नु भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्दै उहाँले त्यस पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नुभएको हो । सांसद घिमिरे योग्य…