Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


यी ३७ जना बने प्रदेश-१ का समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । प्रदेश सभा तर्फको प्रदेश १ को समानुपातिक तर्फको ३७ सिटका लागि पनि दलहरुले शनिबार निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् । प्रदेश १ प्रदेशसभा सदस्यका लागि समानुपातिक सूचीबाट नेकपा (एमाले) ले १५ जना, नेपाली कांग्रेसले १२ जना, नेकपा (माओवादी केन्द्र) ले ४ जना, राप्रपाले ४ जना, नेकपा (एकीकृत समाजवादी) ले…