Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


रामचन्द्र पौडेलले भेटे रास्वपा सभापति रवि लामिछानेलाई

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्नुभएको छ । पौडेलले हात्तिगौंडास्थित निवासमा पुगेर सभापति लामिछानेलाई राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको हो । जवाफमा लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जानकारी दिएको जनाईएको छ । नेकपा (माओवादी केन्द्र)सहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै…