Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


कांग्रेस प्रमुख प्रतिपक्षी दलको सुविधा सोधीखोजीमा

काठमाडौं । संसदमा विपक्षीको अस्तित्व संसदीय लोकतन्त्रको सबैभन्दा विशिष्ट विशेषता हो । प्रतिपक्षी बिनाको संसद परिकल्पना गर्न सकिँदैन । तर संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि एकातिर संसद प्रतिपक्ष बिहिन भएको छ भने अर्को तिर विपक्षी दल कसलाई मान्ने भन्ने अन्योल बढेको छ । बहुमतको सरकार र प्रतिपक्षको…