काठमाडाैं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि मात्र संसदीय दलको नेता चयन गर्ने जनाएका छन् । आयोगले भोली शनिबार प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई प्रमाण पत्र दिने भएको छ । समानुपातिक सांसदले निर्वाचित भएको प्रमाण पत्र बुझेपछि मात्रै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढाइने…