Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । साेमबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटरमा पुगेर सभामुख घिमिरेले दाहालसँग भेटवार्ता गर्नुभएकाे हाे। साेही भेटवार्ता समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बालुवाटर स्रोतले जनाएकाे छ । नेकपा एमालेबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुभएका घिमिरे नेकपा माओवादी केन्द्र लगायत दलको समर्थनमा…