Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


पित्तृसत्तात्मक सोचले महिला पछि परे : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमै व्यवस्था नभएसम्म महिलाले सहज रुपमा अधिकार नपाउने अवस्था रहेको बताउनुभयो । सञ्चारिका समूहको २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले बाध्यात्मक व्यवस्था भएपनि राज्यका कलिपय निकायमा महिलाको सहभागीता संविधानले तोकअनुसार पनि नभएको उल्लेख गर्नुभयो । उहाँले पित्तृसत्तात्मक सोचका कारण महिला पछि परेको दाबी गर्नुभयो ।…