Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


सहमति नभएपछि बालुवाटारबाट बाहिरिए दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् । सत्तारूढ दलहरूबीच नयाँ सरकार गठनका लागि बैठक चलिरहेका बेला सहमति नभएपछि प्रचण्ड बाहिरिएको माओवादीका एक नेताले जानकारी दिनुभयो । पहिलो पालीमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै प्रचण्ड छलफलका लागि बालुवाटार पुग्नु भएको थियो । गठबन्धनमा रहेका…