काठमाडौं । १० दलीय सत्ता गठबन्धनले बिहीबार साँझ ५ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । गठबन्धनमा सहभागी १० दलहरुले सरकारको नीति तथा कार्यक्रम बिहीबार साँझ ५ बजे सार्वजनिक गर्न लागेका हुन् । नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का…