Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभाको बैठक मंगलबार ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो । तर, प्रधानमन्त्री दाहाल खप्तडमा मंगलबार देखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि जानु भएकाले बैठक स्थगित…