Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


प्रतनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधि सभा बैठक आइतबार ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित भएको हो । बैठक सुरुहुनासाथ मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभामा टेबुल गरिएको थियो । साढे ११ बजे बैठक शुरु भएपछि पहिला सभामुख देवराज घिमिरेले बैठकमा शून्य समयको…