Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


गण्‍डकीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौं । प्रदेश सभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने बताउनुभएको थियो । सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको जानकारी दिनुभयो । गठबन्धनमा आन्तरिक तयारी…