Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


पूर्वराजा ज्ञानेन्द्रको सन्देश: ‘हिजो देश नबनेको चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा’

काठमाडौं । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश जारी गर्दै आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेका संकटले गहिरो चिन्ता दिएको बताउनुभएकाे छ । उहाँले हिजो देश नबनेको चिन्ता रहेकामा आज देश नै नबच्ने हो कि भन्ने निराशा उत्पन्न भएको उल्लेख गर्नुभयाे । पूर्वराजा शाहले भाषण, जादू…