Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार बैठकको मिति चाँडै नै तय गरिनेछ । एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन, समसामयिक राजनीति, संगठन…