Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


सुदूरपश्चिममा कांग्रेसलाई खुल्यो सरकार बनाउने बाटो

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल बिहीबार पद मुक्त भएपछि नेपाली कांग्रेसलाई सरकार बनाउने बाटाे खुलेकाे छ बिहीबार राखेको विश्वासको मतको प्रस्ताव नै अस्वीकृत भएपछि प्रदेश सरकारमा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसलाई सरकार बनाउने बाटो खुलेको हाे । चुनावपछि संघदेखि प्रदेशसम्मै नयाँ सत्ता गठबन्धन बनेका कारण सबैतिर विपक्षी कित्तामा पुगेको कांग्रेसलाई सुदूरपश्चिमबाट भने…