Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


वर्तमान सरकारका प्रधानमन्त्री दाहाल नभइ ओली हुन् : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ओलीका सबै भनाइहरु सुन्दा आफूले उहाँ नै प्रधानमन्त्री रहेको निस्कर्ष निकालेको बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहाललाई कांग्रेसले पुस २६ गते विश्वासको…