Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर मंगलबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । पावर दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउन लाग्नु भएको हो । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लाग्नु भएको हो । सन् २००२ मा…