Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सांसदलाई शीतल निवास बोलाइन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाका निर्वाचित सांसदहरूलाई शनिबार दिउँसाे शीतल निवासमा बोलाउनुभएको छ । उहाँले शनिबार दिउँसो ३ बजेका लागि सांसदलाई शीतल निवासमा बोलाउनुभएकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लिलाकान्त पौडेलले ईमेज खबरलाई जानकारी दिनुभएकाे हाे । राष्ट्रपति भण्डारीले सांसदहरूलाई बधाई तथा शुभकामना दिनका लागि बाेलाउनुभएकाे उहाँले बताउनुभयो । सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको…