Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


प्रधानमन्त्री दाहाल विरूद्ध बानेश्वरमा नाराबाजी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ । मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा ३ जना युवाले प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्री दाहाललाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर प्रहरीले ति युवालाई समाउन खोज्दा उनले…