Logo २१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026


मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ : वनमन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी विनियोजन गरिएको बताउनुभएको हो । उहाँले आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको बताउनुभयो । मन्त्री…