Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ । गत शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट बाँस्कोटा अध्यक्ष चयन हुनु भएको हो । महाधिवेशनले उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डेलाई सर्वसम्मत रूपमा चयन गरेको छ । यस्तै, महासचिवमा रन्जु दर्शना तथा सचिवमा पवित्रा थापा र विमल तामाङ चयन भएका छन् । कोषाध्यक्षमा…