Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


पर्वतमा कांग्रेसका जोशीको अग्रता

पर्वत । पर्वतमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । सोमबार साँझदेखि सुरु भएको मतगणनामा अहिलेसम्म झण्डै १८ हजार मत गणना भएको छ । सुरुवातदेखि सार्वजनिक भएका मतपरिणामहरु अनुसार पर्वतमा प्रतिनिधि सभाका उम्मेदवार अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरीबीच कडा टक्कर देखिएको छ । सुरुवातदेखि नै लगातार अग्रता लिएका जोशीले…