Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


महन्थलाई राष्ट्रपति बनाउन प्रस्ताव गर्दै लोसपाका नेताहरुले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा लोसपाका नेताहरुले ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका थिए । त्यसमा प्रधानमन्त्री लाहालले आफू सकारात्मक रहेको जवाफ दिनुभएको लोसपाका एक नेताले बताए । ठाकुरले पनि प्रधानमन्त्री…