काठमाडौं । प्रतिनिधि सभाको सभामुखका लागि बिहीबार मतदान हुँदैछ । प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा झापा २ बाट निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै,…