Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


माधव नेपालका भाइ सरोज उपाध्यायको आज अन्त्येष्टी गरिंदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य सरोज उपाध्यायको पार्थिव शरीरलाई साेमबार दिउँसो श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ । उपाध्यायको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि साेमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिने एकीकृत समाजवादीका एक नेताले बताए । उपाध्यायको साेमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ…