काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नं ४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ । सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिनुभएको हो । कुसियतले मत गणनामा आलटाल भइरहेको र कानूनसंगत मत गणना गर्न आग्रह गर्नुभयो…