काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल कांग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए । सरकारलाई विश्वासको मत दिएपनि आफू सरकारमा सहभागि नभएको भन्दै नेपाली काँग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो । राष्ट्रपतिको…