Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


सभामुख र उपभसामुख पदीय मर्यादाबाट विचलित हुनु हुँदैन : सांसद श्रेष्ठ

काठमाडाैं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपभसामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताउनुभएको छ । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रुपमा सभामुखहरुले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले विगतमा…