Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु होइन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको स्पष्ट पार्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर,वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको उल्लेख गर्दै पार्टीमा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पार्नुभएको…