Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


काठमाडौं महानगरद्वारा सामाखुशीमा खोलानै ढाक्ने गरी बनाइएका संरचना हटाउन सुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुशी खोलानै ढाक्ने गरी बनाइएका कंक्रिट संरचना (स्ल्याब) हटाउन सुरू गरेको छ । काठमाडौंको सामाखुशी खोलामाथि अनधिकृत रुपमा बनाईएका कंक्रिट संरचना हटाउन महानगरले डोजर चलाएको हो । महानगरले सामाखुशी खोला अतिक्रमण गरेर बनाइएका कंक्रिट ढलान, छोप्न प्रयोग भएका सामानहरु हटाउन केही दिनअघि सूचना समेत जारी गरेको थियो । सूचनालाई वेवास्ता गरेका…