काठमाडौं । प्रतिनिधि सभाको अपरोध खुलाउने बिषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । संसद भवन नयाँ बानेश्वरमा बसिरहेको समितिका बैठकमा संसदको अवरोध खुलाउने बिषयमा छलफल भइरहेको छ । साउन ३ गते झण्डै १ सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बाहिरिदै गरेको अवस्थामा राजश्व अनुसन्धान विभागको टोलीले समातेको थियो । यही बिषयलाई लिएर प्रमुख…