Logo २९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026


सत्ताकाे दाउपेचमा एमाले र माओवादी

काठमाडौं । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहने राष्ट्रपति निर्वाचनमा तेस्रो र सत्तारुढ दल माओवादीको मत निर्णायक हुने देखिन्छ । मुलुकको सर्वोच्च पदमा राष्ट्रिय सहमति खोज्ने निर्णयले भावी राजनीति गिजोलिने सम्भावना देखिएको छ । त्यसमाथि गृहमन्त्री पद खाली भएपछि त्यो पदका विषयमा सत्ता गठबन्धनका प्रमुख दल एमाले र माओवादीबीच रस्साकस्सी चल्ने देखिन्छ । सत्ता…