Logo २९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026


शहिदहरूकै कारणले मुलुकमा गणतन्त्र आएकाे हाे : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहिदहरुको त्याग र बलिदानबाटै सम्भव भएको बताउनुभएको छ । साेमबार शहिद दिवसको अवसरमा लैनचौरस्थित शहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । शहिदहरुले जीवितहरुलाई निरन्तर प्रेरणा दिइरहने पनि उहाँले बताउनुभयो । राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन शहिदहरु प्रेरणाको श्रोत भएको…