काठमाडौं । सरकारले नेपाली दूतावास नभएका विभिन्न देशमा घुम्ती टोली खटाउने तयारी गरेको छ । परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले यसबारे निर्णय भइसकेकाले चाँडै कार्यान्वयन गर्ने बताउनुभयो । उहाँका अनुसार पहिलो प्राथमिकता पोर्चुगललाई दिइएको छ भने त्यसपछि क्रमशः अन्य देशमा पनि यो कार्यलाई अघि बढाइने उहाँको भनाइ छ । गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय…