Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


एमाले राष्ट्रिय सभा दलको नेतामा देवेन्द्र दाहाल र प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठ

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोबारेमा जानकारी दिनुभएको हो । उहाँले राष्ट्रिय सभामा दलको नेताको रुपमा काम गर्नेगरी देवेन्द्र दाहाल मनोनित हुनुभएको बताउनुभयो । अध्यक्ष ओलीले संसदीय दलको नेतामा आफू स्वयं र उपनेतामा पार्टी…