Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । एमाले अध्यक्ष ओली निवास बालकोटमा बुधबार बिहान भएको भेटवार्तामा प्रचण्ड र ओलीबीच उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउने सहमति भएको हो । भोलि बिहीबार बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुनेछ । उच्चस्तरीय…