Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन

काठमाडाैं । संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले ऐतिहासिक संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएकाे हाे। २०१६ सालमा निर्माण भएको संसद भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो । समितिले सो भवन…