काठमाडौं । नेकपा माओवादी केन्द्रले साेमबार २८ औं जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय कोटेश्वरकाे पेरिसडाँडामा जनयुद्ध दिवसकाे अवसरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल, पार्टी पदाधिकारी तथा नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । सोही जनयुद्ध अवसरमा प्रधानमन्त्री दाहालले शहीदको तस्बीरमा फूलमाला अर्पण गर्दै सम्मान प्रकट गर्नुभएकाे हाे । साेही…