काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक साेमबार बस्ने भएकाे छ । परराष्ट्रमन्त्री बिमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो । बैठक साेमबार बिहान ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासल बस्ने भएकाे हाे । मन्त्रिपरिषदबाट स्वीकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा साेमबार ११ बजे पार्टी सचिवालयको बैठक…