Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


डोजर आतंक तत्काल बन्द गराैं: उपमहासचिव तुलाधर

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले देशका अधिकांश क्षेत्रमा डोजर आतंक बढेको बताउनुभएकाे छ । बुधबार काठमाडौंमा भएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा माननीयज्यूहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । विकासको नाममा जथाभावी प्रकृतिलाई मासेर भइरहेको डोजर आतंक तत्काल बन्द गर्नुपर्ने उहाँले बताउनुभएकाे हाे । उहाँले नेता,…