Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


माओवादीले मन्त्रीको नाम टुंगो लगायो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीले मंगलबार बिहान रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो । स्रोतका अनुसार शर्मा सूचना तथा सञ्चारमन्त्री, किराँती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु हुनेछ । सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको…