Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


बेचैनी र हतासमा प्रधानमन्त्री दाहाल

काठमाडौं । तेस्रो पटकको कार्यकारी जिम्मेवारीलाई अन्तिम ईनिङस बताउँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालको तीन महिने कार्यशैलीले भने असफलतातर्फ उन्मुख रहेको विश्लेषण हुन थालेको छ । प्रधानमन्त्रीको सचिवालय, विभिन्न राजनीतिक नियुक्ति, प्रधानमन्त्रीले छानेका सारथीको अनुहारले उहाँको स्टेरिङ दरिलो रहेको प्रमाणित हुँदैन । अझ न्यायालयले द्वन्द्वको घटनामा चासो राखेपछि त झन् दाहालमा बैचनी र हतास देखिन थालेको…