Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


‘प्रचण्ड र माधव नेपालहरुले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाए’

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालहरुले सस्तो मूल्यमा विकेर कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाउनु भएको छ । कम्युनिष्ट पार्टी एकता र एकीकरणको माध्यामबाट दुई तिहाईको अवस्थामा पुर्‍याइएको तर प्रचण्ड–माधव नेपालहरुले सस्तोमा विकेर त्यसलाई ध्वस्त बनाएको ओलीको जिकीर थियो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रिय कार्यालय…